Header Ads

CCTV Footage Of Swimming Pool During Earthquake In Nepal

हिजोकोदेखि लगातार आइरहेको महाभूकम्पमा परी मर्नेको संख्या आईतबार बिहान ९ बजेसम्ममा १ हजार ८ सय ९६ पुगेको गृहमन्त्रालयले जनाएको छ।
मर्नेहरूमा काठमाडौंमा ७२३, ललितपुरमा १२५, भक्तपुरमा २०५ जनाको मृत्यु भइसकेको छ।
यस्तै मध्यक्षेत्रमा ७०६ जना हताहत भएका मन्त्रालयले उल्लेख गरेको छ। यसैगरी पूर्वाञ्चलमा ३६, पश्चिमाञ्चलमा ९९, मध्य पश्चिममा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। सुदूर पश्चिममा भने कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा २ जना विदेशी र २ जना प्रहरी पनि रहेको उल्लेख छ।
यस्तै हजारौं घाइतेको राजधानीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।


No comments

Powered by Blogger.